1
यूहन्ना 8:12
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
قارن
اكتشف यूहन्ना 8:12
2
यूहन्ना 8:32
तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
اكتشف यूहन्ना 8:32
3
यूहन्ना 8:31
येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ।
اكتشف यूहन्ना 8:31
4
यूहन्ना 8:36
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
اكتشف यूहन्ना 8:36
5
यूहन्ना 8:7
जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
اكتشف यूहन्ना 8:7
6
यूहन्ना 8:34
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।
اكتشف यूहन्ना 8:34
7
यूहन्ना 8:10-11
तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
اكتشف यूहन्ना 8:10-11
الصفحة الرئيسية
الكتاب المقدس
خطط
فيديو