1
यूहन्नाको सुसमाचार 7:38
पवित्र बाइबल
यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।”
Параўнаць
Даследуйце यूहन्नाको सुसमाचार 7:38
2
यूहन्नाको सुसमाचार 7:37
पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ।
Даследуйце यूहन्नाको सुसमाचार 7:37
3
यूहन्नाको सुसमाचार 7:39
येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।
Даследуйце यूहन्नाको सुसमाचार 7:39
4
यूहन्नाको सुसमाचार 7:24
बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
Даследуйце यूहन्नाको सुसमाचार 7:24
5
यूहन्नाको सुसमाचार 7:18
कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफैं मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन।
Даследуйце यूहन्नाको सुसमाचार 7:18
6
यूहन्नाको सुसमाचार 7:16
येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो।
Даследуйце यूहन्नाको सुसमाचार 7:16
7
यूहन्नाको सुसमाचार 7:7
संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।
Даследуйце यूहन्नाको सुसमाचार 7:7
Стужка
Біблія
Пляны чытаньня
Відэа