यूह 7
7
छाप्रो-बासको काजबार
1तइ पछा येशू गालील जिल्लामणि घुम्द पस्या, तर यहुदिया जिल्लामि उन जानाइ खोजेइन, क्याकि यहुदि मान्सन उनलाइ माद्या दाउमि थ्या। 2आब यहुदिको छाप्रो-बासको काजबार नजिकइ थ्यो। 3तबइकिलाइ येशूका भाइले उनलाइ भण्यो, “यो ठाउँ छाडिबर यहुदिया जिल्लामि जा, रे तमले अरिराख्या काम तमरा शिष्या लगइ धेकुन। 4जो मान्स आफ्नो नाउ चलाउन चाहान्छ, तइले गोप्यमी काम अद्दइन। तम यिन काम अरन्छौ भण्या आफइलाइ संसारमी प्रकट अरा।” 5क्याकि उनरा भाइनले लगइ उनमी बिश्वास अद्दाइन्थ्या।
6येशूले तिननलाइ भण्यो, “मेरो ठीक समय आजी आया आथिन, तर तमरा निउति त सब समय ठीक छ। 7संसारले तमनलाइ घृणा अद्द सक्दैन, तर मलाइ त घृणा अद्दाहन, क्याकि संसारका बारेमि तइका काम दुष्ट छन भणि म गवाही दिनउ।” 8तमन यइ काजबारमि आस। म यइ काजबारमि जानैन, क्याकि मेरो बेला आँजइ पुरा भया आथिन। 9तिननलाइ यिसो भणबर उन गालील जिल्लामि बस्या।
10तर उनरा भाइन काजबारमि गया पछा उन लगइ धेकिबर होइन तर गोप्यमी यरुशलेम सहरमि गया। 11काजबारमि यहुदि उनलाइ खोज्जाथ्या, रे “उन काँ छन?” भणि सोद्दाथ्या।
12भिडका बिचइनि उनरा बारेमि खलबल हुन पस्यो। कोइ भण्नाथ्या, “उन निका छन।”
कोइ भणन्थ्या, “नइ, यइले मान्सलाइ भ्रममि पाडिराइछ।” 13तर यहुदि मान्सनका डरले उनरा बारेमि कोइ खुला मनले बोलन्थेइन।
काजबारमि येशूको शिक्षा
14काजबारका बिचइमि येशू मन्दिर भितर पसिबर सिकाउन पस्या। 15यहुदिन अचम्म माण्नाइ यिसो भण्न पस्या, “केइ नपडेइ यिनले कसेरी इति बिद्या पायो?” 16तब येशूले तिननलाइ जबाफ दिइबर भण्यो, “मेरो शिक्षा मेरो होइन, तर उनरो हो, जइले मलाइ पठाया हो। 17यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ। 18जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन। 19कि मोशाले तमनलाइ मोशाको कानुन दिएइन? तर तमन कसइले त्यो मोशाको कानुन पालना अद्दान। तमन क्याइ मलाइ माद्दाइ खोज्जा छौ?” 20भिडले जबाफ दियो, “तुलाइ भूत लागिरइछ। को तुलाइ माद्द खोज्जा छ?” 21येशू तिननलाइ भण्यो, “बिश्रामका दिनमि मइले एक अचम्मको काम अर्या, रे तमन सब यइमि अचम्म माणन्छौ। 22मोशाले तमलाइ खतनाको रित दिइराइछ (हुन त, यो मोशातिर बठेइ होइन, तर पिता पुर्खा बठेइ हो), पइलगइ बिश्राम दिनमि तमन मान्सलाइ खतना अरन्छौ। 23मोशाले दिया मोशाको कानुन रद्द जनहउ भणबर कसइ मान्सले बिश्राम दिनमि खतना अरन्छ भण्या, मइले एक जाना मान्सलाइ बिश्राम-दिनमि पुराइ निको बनाइ दिया भणबर कि तमन मसित रिस अरन्छौ? 24मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”
खीष्टका बारेमि मान्सको बिचार
25यरुशलेम सहरका कसइ कसइ मान्सले भण्यो, “कि यिन उनइ होइन, जइलाइ यहुदि अगुवान माद्दाइ खोज्जाथ्या? 26तक, यिन त खुला बोल्ला छन, तर यिन येशूलाइ केइ भण्नारएइन! कि यिनइ ख्रीष्ट हुन भण्न्या यहुदि अगुवानले साँच्चि था पाया हुन? 27तर हाम जाण्नाउ, यिन मान्स काँ बठेइ आया हुन। तर जब ख्रीष्ट धेका पड्डया हुन, उन काँ छन कसइले था पाउन्या आथिन।”
28तब येशू मन्दिरमि सिकाउनथ्या, उनले जोरले भण्यो, “तमन मलाइ पछेणन्छौ, रे म काँ बठेइ आया हु, त्यो लगइ जाँणन्छौ। म आफनाइ मनले आया होइन। तर जइले मलाइ पठाया हो, उन इमानदार छन। तमन उनलाइ पछेण्नानु, 29तर म उनलाइ पछेण्नउ, क्याकि म उन बठेइ आया हु, रे उनले मलाइ पठाया हो।”
30तबइकिलाइ यहुदि अगुवानले येशूलाइ पकोड्डाइ खोज्यो, तर कसइले उनमी हात हालेइन, क्याकि उनलाइ माद्दया समय आजी आया थेइन। 31तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?” 32भिडले उनरा बारेमि चर्चा अद्दारया फरिसि मान्सनको समुहले सुण्यो। तब यहुदि मुख्य पुजारि रे फरिसीले उनलाइ पकड्डाइ मन्दिरका पालेलाइ पठायो।
33येशूले भण्यो, “आजी केइ समय सम्म म तमनइ सित छु, तइ पछा म मलाइ पठाउन्या वाँ फर्किबर जान्या हु। 34तमन मलाइ खोजन्छौ, तर भेटाउन्या होनु, रे जाँ म हुन्या हुँ, तमन आइ सक्दानु।”
35तब यहुदि अगुवानले आपसमी भण्यो, “यिन काँ जानाइ बटिरइछन, कि हाम यिनलाइ भेटाउन्या होइन? सायद यिन यहुदि मान्सनका वाँ जान्या हुन जाँ ग्रीक देशमि छरबट्टीबर बस्या हुन, रे वाँ गइबर ग्रीक देशमि बस्या मान्सनलाइ सिकाउन चाहानाहन?” 36यिनले भण्या यइको अर्थ कि हो? तमन मलाइ खोजन्छौ, तर भेटाउन्या होनु, रे जाँ म हुनउ, तमन वाँ आइ सक्दानु?
37आब काजबारका पछिल्ला दिन, अथवा काजबारका मुख्य दिनमि, कलिबर येशूले जोरले यिसो भण्यो, “यदि कोइ तिसायो भण्या त्यो मेरा वाँ आस रे पिय। 38जइले ममि बिश्वास अरन्छ, पबित्र सास्त्रले भण्या अन्सार तइका मन भितर बठेइ जिउन्या पानीको खोला बगिबर आउन्याछन। जइले जीवन दिन्या हो।” 39तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।
40यिन कुरणी सुण्न्या कसइ कसइ मान्सले भण्यो, “यिन त साँच्चि अगमबक्ता रइछन, जइलाइ हाम पखिरइथ्या।”
41औरले भण्यो, “यिन ख्रीष्ट हुन।” तर कसइ-कसइले भण्यो, “कि ख्रीष्ट गालील जिल्ला बठेइ आउनाहान ब? 42कि पबित्र सास्त्रले भण्या आथिन, कि ख्रीष्ट दाउदका बंस बठेइ रे दाउदका गाउँ बेतलेहेम बठेइ आउनाहान?” 43तबइकिलाइ मान्सका बिचइनि उनरा उइले फाटो भयो। 44तिननमि हइ कतिले उनलाइ पकोड्डाइ खोज्यो, तर उनमी कसइले लगइ हात हालेइन।
यहुदि मान्सन रे मण्डलिका अगुवानको अबिश्वास
45तब मन्दिरका पाले यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहका वाँ आया। तिननले यिननलाइ भण्यो, “तिननले तइलाइ क्याइ लेयानु?” 46पालेले भण्यो, “यइ मान्सले जसो त कसइ मान्सले कभइ बोलेइन।” 47फरिसि मान्सनले भण्यो, “तमनलाइ लगइ बहकाइ दियो ब? 48कि अगुवान अथवा फरिसि मान्सनको समुहमी हइ कसइले उइमि बिश्वास अरिराइछ? 49तर यो भिड जइले मोशाको कानुन जाण्नैन, तिनन परमेश्वर बठेइ सरापित छन।” 50तिननमि हइ एक जाना निकोदेमस, जो पइल्ली एक बेर रात येशूका वाँ आइरइथ्यो, तइले भण्यो, 51“कि हामरो मोशाको कानुनले पइलो मान्सको सुणाइ नभएइ, रे तइले कि अर्याछ त्यो नजाणिबरइ तइलाइ दोषि ठहर्याउछ ब?” 52तिननले मजाक अरिबर उनलाइ भण्यो, “तु लगइ गालील जिल्ला बठेइ हुनु पणन्छ। पबित्र सास्त्र खोजीबर हेर, रे तु था पाउन्या हइ, कि गालील जिल्ला बठेइ अगमबक्ता निकल्लइन।” 53तब हरेक मान्स आफना-आफना घर गया।
Цяпер абрана:
यूह 7: DTYNT
Пазнака
Падзяліцца
Капіяваць
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: