1
लूका 24:49
नेपाली नयाँ संशोधित संस्करण
हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरू यही सहरमा बसिरहो।”
Compare
Explore लूका 24:49
2
लूका 24:6
उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर
Explore लूका 24:6
3
लूका 24:31-32
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
Explore लूका 24:31-32
4
लूका 24:46-47
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।
Explore लूका 24:46-47
5
लूका 24:2-3
तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए। तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
Explore लूका 24:2-3
Home
Bible
Plans
Videos