1
मर्कूस 4:39-40
नेपाली नयाँ संशोधित संस्करण
तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”
Compare
Explore मर्कूस 4:39-40
2
मर्कूस 4:41
तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।”
Explore मर्कूस 4:41
3
मर्कूस 4:38
उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”
Explore मर्कूस 4:38
4
मर्कूस 4:24
उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देओ। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन् बढ़ी दिइनेछ।
Explore मर्कूस 4:24
5
मर्कूस 4:26-27
उहाँले भन्नुभयो, “परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ, र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बीउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन।
Explore मर्कूस 4:26-27
6
मर्कूस 4:23
यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्।”
Explore मर्कूस 4:23
Home
Bible
Plans
Videos