1
भजनसंग्रह 9:10
सरल नेपाली पवित्र बाइबल
हे परमप्रभु! तपाईंलाई चिन्नेहरूले तपाईंमा भरोसा राख्छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्नुहुन्न।
Compare
Explore भजनसंग्रह 9:10
2
भजनसंग्रह 9:1
हे परमप्रभु! म आफ्नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, तपाईंका सारा उदेकका कामबारे म भन्नेछु।
Explore भजनसंग्रह 9:1
3
भजनसंग्रह 9:9
सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्टका समयमा उहाँमा रक्षा पाउँछन्।
Explore भजनसंग्रह 9:9
4
भजनसंग्रह 9:2
तपाईंको कारण म आनन्दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु।
Explore भजनसंग्रह 9:2
5
भजनसंग्रह 9:8
उहाँले धर्मसित संसारमाथि राज्य गर्नुहुन्छ, उहाँले न्यायसँग जातिहरूको न्याय गर्नुहुन्छ।
Explore भजनसंग्रह 9:8
Home
Bible
Plans
Videos