1
मर्कूसको सुसमाचार 14:36
पवित्र बाइबल
उहाँले प्रार्थना गर्नुभयो, “ अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।”
Compare
Explore मर्कूसको सुसमाचार 14:36
2
मर्कूसको सुसमाचार 14:38
जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।”
Explore मर्कूसको सुसमाचार 14:38
3
मर्कूसको सुसमाचार 14:9
म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”
Explore मर्कूसको सुसमाचार 14:9
4
मर्कूसको सुसमाचार 14:34
उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।”
Explore मर्कूसको सुसमाचार 14:34
5
मर्कूसको सुसमाचार 14:22
जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”
Explore मर्कूसको सुसमाचार 14:22
6
मर्कूसको सुसमाचार 14:23-24
त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
Explore मर्कूसको सुसमाचार 14:23-24
7
मर्कूसको सुसमाचार 14:27
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छ, ‘म गोठालोलाई मार्नेछु, अनि भेंड़ाहरू तितरबितर हुनेछन्।’
Explore मर्कूसको सुसमाचार 14:27
8
मर्कूसको सुसमाचार 14:42
उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।”
Explore मर्कूसको सुसमाचार 14:42
9
मर्कूसको सुसमाचार 14:30
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।”
Explore मर्कूसको सुसमाचार 14:30
Home
Bible
Plans
Videos