YouVersion Logo
Search Icon

१ यूहन्‍ना 2:15-16

१ यूहन्‍ना 2:15-16 NNRV

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।

Free Reading Plans and Devotionals related to १ यूहन्‍ना 2:15-16