YouVersion Logo
Search Icon

हितोपदेश 5:3-4

हितोपदेश 5:3-4 NNRV

किनभने व्‍यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको बोलीचाहिँ तेलभन्‍दा चिप्‍लो हुन्‍छ। तापनि अन्‍तमा त त्‍यो स्‍त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्‍ने हुन्‍छे।