YouVersion Logo
Search Icon

एफिसी 3:20-21

एफिसी 3:20-21 सरल नेपाली

हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने उनै परमेश्‍वरलाई मण्‍डली र येशू ख्रीष्‍टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।

Free Reading Plans and Devotionals related to एफिसी 3:20-21