YouVersion Logo
Search Icon

उत्‍पत्ति 14:22-23

उत्‍पत्ति 14:22-23 सरल नेपाली

अब्रामले उत्तर दिए, “सर्वोच्‍च परमेश्‍वर स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुको सामु म यो वाचा गर्दछु कि म तपाईंका केही थोक, अँ, धागो वा जुत्ताका फित्तासम्‍म पनि केही लिनेछैनँ र तपाईंले कहिल्‍यै पनि अब्रामलाई धनी बनाउने मै हुँ भनी भन्‍न सक्‍नुहुनेछैनौ।