YouVersion Logo
Search Icon

उत्‍पत्ति 17:17

उत्‍पत्ति 17:17 सरल नेपाली

अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्‍तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्‍न सक्‍छ र? नब्‍बे वर्षकी साराले छोरा-छोरी जन्‍माउन सक्‍ली र?”