YouVersion Logo
Search Icon

उत्‍पत्ति 17:19

उत्‍पत्ति 17:19 सरल नेपाली

तर परमेश्‍वरले भन्‍नुभयो, “अँहँ, हुँदैन, तेरी स्‍वास्‍नी साराले एउटा छोरो जन्‍माउनेछे, त्‍यसको नाम तैँले इसहाक राख्‍नेछस्। म त्‍योसित र त्‍यसका सन्‍तानसित सदाकालको निम्‍ति आफ्‍नो करार राख्‍नेछु। यो करार सदासर्वदाको लागि हो।