YouVersion Logo
Search Icon

यूहन्‍ना 1:3-4

यूहन्‍ना 1:3-4 सरल नेपाली

वचनद्वारा नै परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो। सृष्‍टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्‍यही जीवन नै मानिसहरूको उज्‍यालो थियो।

Video for यूहन्‍ना 1:3-4

Free Reading Plans and Devotionals related to यूहन्‍ना 1:3-4