YouVersion Logo
Search Icon

यूहन्‍ना 19:33-34

यूहन्‍ना 19:33-34 सरल नेपाली

तर येशूको पनि खुट्टा भाँच्‍न आँट्दा त उहाँ मरिसक्‍नुभएको रहेछ। त्‍यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्। तैपनि एक जना सिपाहीले उहाँको कोखामा भालाले रोप्‍यो अनि कोखाबाट रगत र पानी निस्‍कियो।

Free Reading Plans and Devotionals related to यूहन्‍ना 19:33-34