YouVersion Logo
Search Icon

योएल 3:15-16

योएल 3:15-16 सरल नेपाली

घाम र जून अँध्‍यारो हुनेछन् र ताराहरू फेरि चम्‍कनेछैनन्। परमप्रभु सियोन डाँडाबाट गर्जनुहुन्‍छ। यरूशलेमबाट उहाँको सोर मेघको गर्जनझैँ सुनिन्‍छ, आकाश र पृथ्‍वी थरथर काँप्‍छन्। तर उहाँले आफ्‍ना प्रजाको रक्षा गर्नुहुनेछ।