YouVersion Logo
Search Icon

हितोपदेशको पुस्तक 8:10-11

हितोपदेशको पुस्तक 8:10-11 NERV

मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो। ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”

Free Reading Plans and Devotionals related to हितोपदेशको पुस्तक 8:10-11