YouVersion Logo
Search Icon

लूका 13:11-12

लूका 13:11-12 NCV

अनि त्यहाँ अठार वर्षदेखि कूँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैलाई कति पनि सीधा पार्न सक्दिन थिई। येशूले त्यसलाई देख्नुभएपछि त्यसलाई अघि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्‍त भएकी छौ।”

Free Reading Plans and Devotionals related to लूका 13:11-12