रोमी 8:16-17
रोमी 8:16-17 NCV
परमेश्वरका आत्मा आफैले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौं भनी गवाही दिनुहुन्छ। यदि हामी उहाँका सन्तान हौं भने उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौं। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौं भने उहाँको महिमामा पनि सहभागी हुनेछौं।