लूका 21
21
बिधवाको भेटी
(मर्क १२:४१-४४)
1उनले हेरनज्या धनि मान्सनलाइ आफनो-आफ्नो भेटी मन्दिरको भेटी चढाउन्या ठाउँकामि राख्या धेक्यो। 2उनले एक गरिब बिधवाले आइबर दुइ तामाको सिक्का चडाया लगइ धेक्यो। 3तब उनले भण्यो, “साँच्चि म तमलाइ भण्नउ, मन्दिरका भेटी-पात्रमि चडाउन्यामि हइ यइ गरिब बिधवाले और सब भण्ना बड्ताइ चडाइराइछ। 4क्याकि यिन सबले आफनो-आफ्नो प्रसस्तको धन सम्पति जो बढ़ी भया बठेइ केइ भेटी चडाइराइछ, तर यइले त आफ्नो दरिद्रता बठेइ आफना सारा जिबित रना निउति जी लगइ थ्यो त्यो सब भेटी चडायो।”
अन्त्यका दिनका चिन्ह
(मत्ती २४:१-४१; मर्क १३:१-१३)
5आब कोइ-कोइ सुन्दर-सुन्दर भयंकर ठुला ढुंगाले बन्या देवाल, भयंकर भबन रे दानमि पाया समानले सजाया मन्दिरका बिसयमि कुरणी अद्दाथ्या। येशूले भण्यो, 6तमनले जी धेकिराइछौ, यिसो समय आउन्या हो जब यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन, तिन जम्माइ भत्कन्या हुन।
7तिननले उनलाइ सोध्यो, “गुरुज्यू, यिन सब कब हुन्या हुन? रे यिन कुरणी हुन्ज्या कि चिनो हुन्या हो?” 8उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग। 9तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।”
10तब उनले तिननलाइ भण्यो, “एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या छन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। 11भौत ठाउँमि भुइँचालो जान्या छ, रे अनिकाल पड्या हो, भयंकर आतंक हुन्या हो, स्वर्ग बठेइ ठुला-ठुला चिन्ह हुन्या हुन।
12तर यिन सब कुरणी हुनाहइ पइल्ली, मान्सन तमलाइ पकड्या हुन, रे सताउन्याहुन, रे तमनलाइ यहुदि सभाघरमी सुम्पिदिन्या हुन, रे झेलमि हाल्दिन्या हुन। तमनलाइ मेरो नाउँकि निउति हाकिमका रे सासकका साम्नेइ पुर्याउन्या हुन। 13तर तमरि निउति यो एक साक्षि दिन्या अबसर हुन्या हो। 14तबइकिलाइ आफ्नो बचाउको निउति कि भण्न्या हउ त्यो पइलि बठेइ सोच्या आथिनौ भणि आफना मनमि पक्का अर। 15क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन। 16तर तमन इजा-बा रे दाइ-भाइ, नातेदार रे मित्तुर लगइ तमनलाइ पकडाइ दिन्या हुन, रे तमनमि हइ कसइ-कसइलाइ तिननले मारिदिन्या हुन। 17मेरो नाउँको खातिर तमनलाइ सब मान्सनले घृणा अद्दया हुन। 18तर तमरा मुन्टा एक रौ लगइ नास हुन्या आथिन। 19तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”
यरुशलेमको नास
(मत्ती २४:१५-२१; मर्क १३:१४-१९)
20तर जब यरुशलेम सहरलाइ सेनाले घेर्या धेकन्छौ, तब तइको बिनास नजिकै पुगिरइछ भण्न्या जाण। 21तब यहुदिया जिल्लामि हुन्या पहाड तिर भागुन। सहर भितर हुन्या बाइर भागिबर जाउन, रे बाइर गाँउ हुन्या सहर भितर जन पसुन। 22क्याकि भण्या पबित्र सास्त्रमि लेखिया कुरणी सब पुरा हुनाइ यिन परमेश्वरका प्रतिशोधका दिन हुन्या हुन। 23तिन दिन बालक पाउनेइ रे तिन स्वानीकि निउति एक भयानक समय हुन्या छ जो बालक पाउन्यावालि छन, रे उनरी निउति जो नाना बालकलाइ दुध ख्वाउन्नाछन! क्याकि धर्तीमि ठुलो संकट आउन्या हो, रे यइ जातिमी क्रोध आउन्या हो। 24तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।
येशूको फर्कि आउन्या चिन्ह
(मत्ती २४:२९-३१; मर्क १३:२४-२७)
25सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो। 26संसारमी हुन आउन्या घटना संकाले मान्स मुर्छा पड्ड्या हुन, क्याकि अग्गासको सक्ति हल्लीन्याहुन। 27तइ पछा म, मान्सको चेलोलाइ सक्ति रे महा महिमासित बादलमि आइरया तिनन धेक्द्या हुन। 28जब यिन कुरणी हुनाहान तब कलिय रे आफ्नो मुन्टा मल्तिर उठा, क्याकि तमरो छुटकारा नजिकै आइरइछ।
परमेश्वरको राज्य नजिकइ छ
(मत्ती २४:३२-३५; मर्क १३:२८-३१)
29उनले तिननलाइ एक काहानि भण्यो: अन्जिरको रुख रे सब रुखलाइ हेर, 30तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला तम जाणन्छौ, कि बसन्त ऋतु नजिक छ। 31यिसेरी, जब तम यइ सब घटना हुन्नारया धेकन्छौ, तब परमेश्वरो राज्य छिटाइ आइरइछ भणि जाण। 32साँच्चि, म तमलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्का रुपमि यिन सब कुरणी नहुन्ज्या सम्म मद्द्या आथिन। 33अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन तर मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हुन।
सदाइ तयार रनु
34तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो। 35क्याकि त्यो दिन यिसेरी सारा धर्तीमि बस्या सबमि यो आइ पड्डे हो। 36सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।
37येशू दिनमि मन्दिरमि सिकाउन्नाथ्या, रे रात निकलिबर जैतुन भण्न्या डाँडामि रात बिताउथ्या। 38उनरो बचन सुण्नाइलाइ सब मान्स परभातइ मन्दिरमि आउँथ्या।
Currently Selected:
लूका 21: DTYNT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: