मत्ती 10
10
बार शिष्याका काम
(मर्क ३:१३-१९; लूका ६:१२-१६)
1उनले आफना बार शिष्यालाइ बोलाइबर भूत निकाल्लया रे सब किसिमका रोग रे दुर्बलता निको बनाउन्या अधिकार दियो। 2येशूले बार छान्या शिष्याका नाउँ यिनइ हुन, पइलो पत्रुस भणिन्या सिमोन रे तइको भाइ अन्द्रियास, जब्दियाका चेला याकुब रे तइको भाइ यूहन्ना, 3फिलिप रे बारथोलोमाइ, थोमा रे कर उठाउन्या मत्ती, अल्फयसका चेला याकुब रे थेदियस, 4सिमोन कनानी रे यहूदा इस्करियोत, जइले येशूलाइ पकोडायो।
सेवाकि निउति शिष्या पठाया
(मर्क ६:७-१३; लूका ९:१-६)
5येशूले बार जाना शिष्यालाइ यिसो आदेस दिइबर पठायो, “गैर-यहुदि मान्सनका बिचइनि जन जा, रे सामरि मान्सनका सहरमि जन जा। 6बरु इस्राएल देशका मान्सनका वाँ जा, जो हराया भेडा जसाइ छन। 7स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर। 8बिमारी निका बना, मर्यालाइ जिउना बना, कोडीलाइ सुद्द पाड, भूत निकाल। तमनले सुदोइ पाया, सुदोइ दिय। 9तमन आफना पटुकामि सुन, चाँदी रे तामाको पैसा जन लइजा, 10यात्राका निउति झोला, थप लत्ता, जुता, लठ्ठी जन लैजा। क्याकि खेतालाले उइको खानाइ पाउनु पणन्छ।”
11“जइ सहर अथवा गाउँ तमन पसन्छौ, ताँ को योग्यछ भणि खोज, रे ताँ बठेइ बिदाबारि नहुनज्या सम्म ताँइ बस। 12तइ घर भितर पसनज्या घरानालाइ ढोगाभेटि अर्या। 13त्यो घराना योग्य छ भण्या, तमरो सान्ति तइ घरानामि आइजाउ, तर यदि त्यो योग्य रइन्छ भण्या, तमरो सान्ति तमइमि फर्कि आइजाउ। 14यदि जइ ठाउँमि तमरो मान्सले स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, तइ घर अथवा सहर बठेइ निकलनज्या आफना खुट्टाको धुलो ट्ट्केइ दिया। 15साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”
संकटका दिन
16हेर, म तमनलाइ ब्वाँसाका बिचमि भेडाका पाठा जसेरि पठाउन्नाछु, तबइकिलाइ तमन स्याप जसा चलाँक रे परेवा जसा निर्दोष होइजा। 17मान्सन धेकि होस अर्या, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन, रे तिनरा यहुदि सभाघरमी तमनलाइ कोर्रा लाउन्या हुन। 18तमन मेरा निउति हाकिमका रे सासकका अगाडी लैयइन्या हउ तर तिनन गैर-यहुदि मान्सनका बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हउ। 19जब तिननले तमनलाइ पकोडाइ दिन्या हुन, तब कसेरी रे कि बोल्लु भणि चिन्ता जन अर्या। तमनले कि बोल्लु पड्ड्या हो ठीक बेला परमेश्वरले तमनलाइ भणन्या हुन। 20क्याकि बोल्ल्या तमन आफइ होनु, तर तमरा पिता परमेश्वरका आत्मा तमन बठेइ बोलल्या हुन।
21मान्सले आफ्ना भाइन रे बहिनीन सित बिश्वासघात अद्दया हुन, क्याकि उन मेरो शिष्या हुन। बा-इजाले आफ्ना चेला-चेली सित बिश्वासघात अद्दया हुन, चेला-चेली आफ्ना बा-इजाको बिरोध अद्दया हुन रे उनलाइ माद्द लाउन्या हुन। 22क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन। 23जब तिनले तमनलाइ एक सहरमि सताउनाहान तब अर्खा सहरमि भाग्या। क्याकि साँच्चि म तमनलाइ भण्नउ, म, मान्सको चेलो आउना हइ पइलि तमन कसइ रितिले इस्राएल देशका सब सहर घुमि सक्द्या होनु।
शिष्या हुनाइलाइ तीददु पड्डया मोल
24शिष्या आफना गुरु भण्ना रे नौकर आफना मालिक भण्ना ठुलो हुनइन। 25शिष्या आफना गुरु जसो रे नौकर आफना मालिक जसो हुनु भौत छ। यदि तिननले आफना मालिकसित ननिको ब्यबहार अद्दान रे उइलाइ सैतान भण्नाहान भण्या, तिननले उइका नौकरसित झिक कति बड्ता ननिको ब्यबहार अद्दान।
कइसित डराउनु
(लूका १२:२-७)
26तबइकिलाइ तिनसित जनडरा जइले तमनलाइ धम्कि दिन्छ, क्याकि जो चिज लुकाइयको छ त्यो धेकिने छ, रे हरेक गोप्य कुरणी प्रकट अरिन्या हो। 27जी म तमनलाइ अनारामि भण्नउ, तइ तमनले उजालामि भण्दिय, रे जी म तमरा कानमी भण्नउ, तइ घरका धुरि बठेइ प्रचार अर। 28तिननसित जनडरा जइले शरीरलाइ माद्दाहान, तर प्राण माद्द सक्दाइन। बरु प्राण रे शरीर दुएइलाइ नरकमि नास अद्द्या परमेश्वरसित डरा। 29कि एक पैसा#10:29 पैसा तइ बेला एक दिनको द्याणी एक पैसाको सोल भाग मतरइ थ्यो, यइको मोल भौत कम थ्यो। मि दुइ पित्तिउल्या बेचिनाइन? तर तिननमि हइ एक लगइ तमरा बाका इच्छा बिना जमिनमी झड्या आथिन। 30परमेश्वरले तमरा जीवनका सब चीजका बारेमि हेरचाह अद्दाहान। उनलाइ तमरा मुन्टामि कति रौ छन भणि था छ। 31तबइकिलाइ तमन जनडरा, तमन भौत पित्तिउल्या भण्ना बड्ता महत्वपूर्ण छौ।
येशूलाइ स्वीकार अद्दया कि इन्कार
(लूका १२:८,९)
32तबइकिलाइ जइले लगइ मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, म लगइ तइलाइ स्वर्गमि हुन्या मेरा पिताका अगाडी स्वीकार अद्द्या हु। 33तर यदि जइले लगइ मान्सलाइ भण्न डराउछ कि म तिनरो शिष्या हु, म लगइ स्वर्गमि हुन्या मेरा पितालाइ भणन्या हु कि तिनन मेरा शिष्या होइन। 34तमन इसो जन सोच कि म धर्तिका मान्सनका बिचमि सान्ति ल्याउनाइ आया हु। म त मान्सनका बिचमि फाटो ल्याउनाइ आया हु, सान्ति ल्याउनाइ होइन। 35क्याकि म मान्सनलाइ उइका बाका बिरोधमी, रे चेलीलाइ उइकी इजाका बिरोधमी, रे बुहारिलाइ उइकी सासुका बिरोधमी अराउनाइ आया हु। 36मान्सका सत्तुर उइको आफना परिबार भितरइका हुन्या हुन। 37जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन। 38जो दुःख सइबर शिष्य हुनाइलाइ मेरा पछा लाग्दइन, त्यो मेरा शिष्य हुना लायकको हुनइन। 39जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।
इनाम
(मर्क ९:४१)
40तमनलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ, रे मलाइ स्वागत अद्द्याले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। 41यदि अगमबक्तालाइ परमेश्वरको बचन बोलल्या माणिबर स्वागत अद्द्यालाइ परमेश्वरले अगमबक्तालाइ दिन्या जसोइ इनाम दिन्या हुन, रे धर्मि जनलाइ परमेश्वरको मान्स माणिबर ग्रहण अद्द्यालाइ परमेश्वरले धर्मिलाइ दिन्या जसोइ इनाम दिन्या हुन। 42जइले यिन नानामि हइ एकलाइ मेरो शिष्या माणिबर एक लोटा ठन्न पानी मान्तर भया लगइ पिनाइ देलो, म तमलाइ भण्नउ, परमेश्वरले पक्का तइ मान्सलाइ इनाम दिन्या हुन।
Currently Selected:
मत्ती 10: DTYNT
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: