प्रेरित किताबको परिचय
किताबको परिचय
“प्रेरितनको काम” भन्न्या किताब लुकाले लेख्या दोस्रो भाग हो। पइलो भाग लुकाले लेख्या असल रइबारको किताब हो। यो किताब लेख्दुको कारण इसु ख्रिस्टका पइला सिस्यानले कसेरि पबित्तर आत्मा पायो, रे पबित्तर आत्माले उनुनलाइ कसेरि डोर्यायो रे उनुनले यरुसलेममि सप्पइ यहुदियाका छेत्रमि रे धर्तिका पल्ला किनारसम्म कसेरि असल रइबार पुर्यायो भन्न्या कुरा बताउनाइलाइ लेख्या हो। “प्रेरितका काम” का किताबमि तिनले बिसेस अरिबर इसुका सिस्या रे पावल प्रेरितका कामका बिसयमि लेख्या छन्। प्रेरितका कामको किताब इस्बि सम्बत् ६० बटहइ ६५ का बिचमि लेख्या हो भन्न्या भउत जना बिद्दवानको भुणाइ छ। यइ किताबमि लुकाले ख्रिस्टियान बिस्वास यहुदि जातिनबटहइ सुरु होइबर कसेरि धर्तिभरि फइलिनोइ गयो भन्न्या बिसयमि लइ जानकारि दिराइछन्।
बिसय सुचि
साछिकि निउति तयारि (१:१-२६)
क) इसुका अन्तिम आग्या रे प्रतिग्या (१:१-१४)
ख) यहुदाका सट्टामि चुनिया मान्स (१:१५-२६)
यरुसलेममि साछि (२:१—८:३)
यहुदिया रे सामरियामि साछि (८:४—१२:२५)
पावलको प्रचार (१३:१—२८:३१)
क) पइलो प्रचार यात्रा (१३:१—१४:२८)
ख) यरुसलेममि भया सम्मेलन (१५:१-३५)
ग) दोस्रो प्रचार यात्रा (१५:३६—१८:२२)
घ) तेस्रो प्रचार यात्रा (१८:२३—२१:१६)
ङ) यरुसलेम, कइसरिया रे रोममि पावल कइदि भया (२१:१७—२८:३१)
यइ किताबमि सप्पइ भन्ना खास कुरणि भण्या पबित्तर आत्माको काम हो। पबित्तर आत्मा पेन्तिकोसका दिनमि ठुलो सक्तिसित आइबर यरुसलेममि भया बिस्वासिनलाइ सक्ति दियो। साहासि बनायो रे परमेस्वरको काम अद्दाइलाइ अगुवाइ अर्यो। यइ कुराका बिसयमि लइ इसइ किताबमि लेखिरइछ।
Currently Selected:
प्रेरित किताबको परिचय: DOTY
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: