YouVersion Logo
Search Icon

लुका 1:31-33

लुका 1:31-33 JUML

अब हेर तुमि गुर्बिनि हुन्‍याछौ, र एक छोरो पाउन्‍याछौ, तेइको नाउँ इसु राख्‍नु। तिँ स्‍हबै भुन्‍दा ठुला हुन्‍याछुन् र स्‍हबै भुन्‍दा ठुला परमेसोरका छोरा भुनिन्‍याछुन्, र प्रभु परमेसोरले तिनुकन तिनुकै पुर्खा दाउदको राजगद्‌दि दिन्‍याछुन। तिनुले याकुबको बुङ्‍समै जैलेपुनि राज्‍या गन्‍न्‍याछुन्, र उनुको राज्‍या कैलै स्‍हकिन्‍यानाइ।”