लुका 14
14
इसु एक फरिसिका घरमै
1इसु एक पट्याइका दिनमै फरिसिहरुका कोइ एक जुन अगुवाका घरमै खच्च खान गया। ताँइ भया मान्ठहरुले इसुको चियो गरिरया छिया। 2अनि तेइ ठौर एक जुन हात गोडा स्हुनिया मुदौरु इसुको अगेडि छियो। 3इसुले धार्मिक अइनका गुरुहरु र फरिसिहरुकन स्होद्या, “अइन उन्सार पट्याइ मान्न्या दिन मुदौरुकन भलो गन्न ठिक छ कि नाइ?”
4तर तिनुहरु छुबुक्कै भया, अनि इसुले तेइ मुदौरुका हडमै हात राखि भलो गरि पठाइदिया। 5अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु कोइको छोराछोरि#१४:५ छोराछोरि केइ पुराना कितबमै गदा भुन्याछ। या गाइ बल्ल पट्याइका दिनमै गैरा नाउलाउदो छत्तियो भुन्या तेइकन स्हाँटै गाड्डैनौ र?”
6अनि तिनुहरुले यइ कुडाको जबाक दिन स्हक्यानुन्।
आपैकन ठुलो नठान
7अनि भत्याडमै आया पाउनाहरुले मान गन्या ठाउँ छानि बस्या देख्यार इसुले तिनुहरुकन एक उखान भुन्या, 8“भ्याको भत्याडमै कोइले तुमिकन निउतो दियोभुन्या मान हुन्या ठाउँमै नबस। क्यानभुन्या तुमिहरु भुन्दा ठुला मान्ठहरुले ताँइ निउतो पाया हुनान्। 9अनि तुमिहरुकन र तिनुकन निउतो दिन्या घरिना#१४:९ घरिना स्हुडार्या, रस्याउडा आइकन तुमिकन भुन्न्याछ, ‘यइकन बइन्या ठाउँ देउ’ तेइबेला तुमि लाजमै पडि स्हबै भुन्दा तल बइन्याछौ। 10जब तुमिले निउतो पाउँछौ, गइकन भुइमै बस, र घरिना आइकन भुन्न्याछ, ‘ए स्हात्या माथिमै बस’ तेइबेला तुमि स्हात खान बस्याहरुको भुन्दा तुम्मो इज्यत ठुलो हुन्याछ। 11क्यानभुन्या जोले आपुकन ठुलो ठान्दोछ, तेइ नानो पारिन्याछ, र आपुकन नानो पान्या ठुलो पारिन्याछ।”
12अनि इसुले निउतो दिन्याकन भुन्या, “तुमिले यस्हरि भोज भत्याड् लाउँदा, आम्ना स्हात्याहरुकन, आम्ना दाजुभाइकन या तुम्मा कुटुम्बहरुकन या स्हाउ गाउँल्याहरुकन निउतो नदेउ, नतर तिनुहरुले तुमिकन निउतो दियर तुम्मा गुन फित्ता दिन्याछुन्। 13तर तुमिले भत्याड् लाउँदा नागाहरु, डुड्याहरु, लुलाहरु र कान्याहरुकन घोइराउ, 14र तेइथै गर्याउ भुन्या फलिफाप हुन्याछौ, क्यानभुन्या तिनुहरुले तुम्मा गुन फर्काउन स्हक्तैनुन्। तर धर्मि मर्याबाट फेरि ज्युँदिदा परमेसोरले तुमिकन इनाम दिन्याछुन।”
ठुलो भत्याड्को उखान
(मत्ति २२:१-१४)
15इसु स्हात खान बस्या एक जुनले यि कुडा स्हुन्योर उनुकन भुन्यो, “तेइ धन्यको हो, जोले परमेसोरको राज्यामै भत्याड् खान्याछ!”
16तर इसुले तेइकन भुन्या, “कोइ एक जुन मान्ठले ठुलो भत्याड् लायो, र मथ्थैकन निउतो दियो। 17तेइले आम्ना कमाराकन खच्च तयार भयो भुनि पाउनाकन खान ‘आउ भुन्न पठायो।’ 18तर तिनुहरु स्हबैले नखरा गन्न लाग्या। पैलो एकाले भुन्यो, ‘मुइले एक खेत किन्याछु, तेइ हेन्न जानुछ। तेबिअ मुकन माफ गद्देउ भत्याडमै आउन स्हक्तैन।’ 19अनि अक्काले भुन्यो, ‘मुइले पाँच हल बल्ल किन्याछु, मु ति बल्ल जोति हेर्न जानुछ। मुकन माफ गद्देउ, आउन पाउँदैन।’ 20अक्काले भुन्यो, ‘मुइले भख्खर भ्या गर्याछु। तेइबिअ मु आउन स्हक्तैन।’
21“अनि कमाराले आइकन आम्ना मालिकति यिँ स्हबै कुडा भुनिदियो। तब मालिक झोकाएर आम्ना कमाराकन भुन्यो, ‘सहरका स्हबै बाटाहरु र गल्लि गल्लिहरुमै स्हाँटा जा र नाँगाहरु, लुलाहरु, कान्याहरु, र डुड्याहरुकन डाकेर भित्त ल्या।’ 22केइ समयपछि कमारो आइकन मालिककन भुन्यो, ‘तुमिले भुन्या जैथो मुइले गर्या तर अजैपुनि ठाउँ रित्तै छ।’ 23फेरि मालिकले कुमाराकन भुन्यो, ‘सहर भुन्दा बाइरका मुल बाटाहरु र गल्लिहरु हुदै गइ मान्ठहरुकन भत्याड् खान आउनै पड्छ भुनि कर ला र मेरो घर भरियोस्। 24क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, निउतो दिया पाउनाहरु मद्दि कोइले पुनि मेरो भत्याड् चाक्न पाउन्यानाइ!’”
चेलाहरुले तिर्नु पड्न्या मोल
(मत्ति १०:३७-३८)
25मान्ठहरुको ठुलो घुँइचो इसु स्हात जाँदैछियो, र इसुले फर्क्यार तिनुहरुकन भुन्या, 26“यति कोइ मुइति आउन्छ, र आम्ना बाबा, आमा, जोइ, छोरा छोरिहरु र दाजुभाइ, दिदिबुइनिहरुकन र आपुकन भुन्दा भौति मुकन माया गन्नैपड्छ नतर तेइ मेरो चेला हुन स्हक्तैन। 27जो आम्नो क्रुस बोकि#१४:२७ आम्नो क्रुस बोकि जो मु स्हात आम्नो दुख बोकि हड्दैन र मर्न तयारि हुनैन तेइ मेरो चेलो हुन स्हक्तैन। मेरा पछि लाग्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
28“तुमिहरु मद्दि कोइले एक धररा बनाउन्या इच्छा गर्छ भुन्या, तेइ धररा बुनाइ स्हक्न्या खर्च आपु स्हात छ कि नाइ भुनि तेइले पैलै बसेर हिसाब गद्दैन् र? 29नतर भुन्या तेइले धरराको जग बसालेर सिद्द्याउन स्हकेन भुन्या, देख्न्याहरु स्हबैले यइथो भुन्यार तेइको खिसि गन्न्याछन। 30‘तेइ मान्ठले बुनाउन खोज्यो तर सिद्दयाउन स्हक्योन!’
31“को राजा होला जोले अक्को राजा स्हात लडाइ गन्न जाँदा आपु स्हात भया दस हजारले तेइको बिरुद्दमै आउन्या बिस हजार स्हात लड्न स्हक्छुकि स्हक्तैन भुनि पैलै बसेर स्हल्ला गद्दैन? 32तेइले नस्हक्न्या भयो भुन्या, तेइ अक्को राजा टाडै हुदा मिलाप गरौँ भुनि स्होद्न राजाका रैबार्या पठाउन्याछ।
33“तेइबिअ, बिचार गर! तुमिहरु मद्दि जोले आपु स्हात भया स्हबै कुडा मेरालेखि छोड्दैन, तेइ मेरो चेला हुन स्हक्तैन। 34नुन त राम्मै हुन्छ, तर नुन निस्याइलो भयो भुन्या क्याले नुन्याइलो गन्न्या?#१४:३४ इसुकन पछ्याउन्या कोइ छोडिकन गयो भुन्या तेइ निसैलो नुनजो हुन्छ। तेइ मान्ठ परमेसोरको लायकको हुनैन। मत्ति ५:१३; मर्कुस ९:५० 35यइ त न जुमिनको निउति न पर्स्होको निउति काम लाग्न्या हुन्छ। मान्ठहरुले तेइकन मिल्काइदिन्छुन्। जैको कान छ तेइले स्हुनोस र बुजोस्।”
Currently Selected:
लुका 14: JUML
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: