लुका 17
17
मान्ठहरुकन ठेसलाग्न नदेउ
(मत्ति १८:६,७,२१,२२; मर्कुस ९:४२)
1इसुले आम्ना चेलाहरुकन भुन्या, “ठेस लाग्न्या ठाँउ#१७:१ ठेस लाग्न्या ठाँउ यइ भुन्नाले परमेसोरको बाटो पछ्याउन केइकुडाले रोक्तोछ। अबस्य आउँछुन्, तर धिक्कार तेइकन जैको कारन ठेस लाग्न्या ठाँउ आउन्छन्। 2जो मान्ठले यिँ नान्नानाहरुकन ठेस लाउन्छ तेइ मान्ठका घिच्चामै जाँतो झुडाइ समुन्द्रमै फालिदिनु तेइको निम्ति राम्मो हुन्याछ। 3आम्ना बारेमै चेत गरि बस।
“तुम्मा भाइले पाप गर्यो भुन्या तेइकन हप्काउ, अनि तेइले पछ्ताप गर्यो भुन्या, तेइकन माप गर। 4यति तुम्मा भाइले दिनमै सात चोटि तुम्मा बिरुद्दमै पाप गर्यो भुन्या र सातै चोटि तुमिति फर्किआयर, ‘पछ्ताप गर्छु’ भुन्यो भुन्या तेइकन माप गन्नु।”
बिसास
5मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
6इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
बिसासिलो कमारो
7“तुमिहरुमद्दि कोइको कमारो खेत जोति या भेडा चराइ आयो भुन्या, तेइले आम्ना कुमाराकन, ‘स्हाँट्टै आयर खान बस्’ भुन्छ र? 8तेइकन बरु यइथो भुन्न्याछ, ‘तयारि हो, मेरा निम्ति खच्च बुना, र मोइले खाइ पिइ नगद्दा स्हम्म मेरो सेबा गर्। तेइपछि तोइले खानपिन गर्।’ 9आपुले अडाया उन्सारको काम गर्यो भुन्या क्या तेइले कुमाराकन धन्याबाद दिन्छ र? दिदैन। 10तेइबिअ तुमिहरुकन अडाया स्हबै काम पुरा गर्यापछि तुमिहरुले पुनि यइथो भुन, ‘हामि काम नलाग्न्या कमारा हौ, हामिले त हाम्मो जुम्मारि मात्तै पुरा गर्याछौँ।’”
इसुले दस कोडिकन निको पाड्या
11इसु यरुसलेमतिर जान्याबेला सामरिया र गालिलको सिमाना भइकन गया। 12इसु एक गाउँमै पस्ता दस जुन कोडि स्हात उनुको भेट भयो। टाडैबाट उठेर तिनुहरुले#लेबि १३:४६ 13ठुल्लै डाको गाडि भुन्या, “हे इसु गुरुज्यु, हामिकन दया गरिदेउ।”
14जब इसुले तिनुहरुकन देखेर भुन्या, पुजारिति जाउ र आपैकन देखाउ#लेबि १४:१-३२ अनि तिनुहरु जाँदैगद्दा भलो भया।
15तिनुहरु मद्दि एक जुनले आपु भलो भया देख्यो र तेइले ठुल्लै डाकाले परमेसोरको गुनगान गद्दै फर्क्यो। 16अनि इसुका गोडामै घोप्ट्या पडि धन्याबाद दियो। तेइ एक सामरि छियो। 17इसुले भुन्या, “क्या दस जुन भलो भया होइनुन् र, अरु नौ जुन काँ छुन्? 18यइ बिदेसि बाएक परमेसोरकन प्रसंसा गन्न्या अरु कोइ भयानुन्?” 19अनि इसुले तेइकन भुन्या, “उठ र जाउ, तुम्मा बिसासले तुमिकन भलो गर्याछ।”
परमेसोरको राज्या आउँदैछ
(मत्ति २४:२३-२८,३७-४१)
20परमेसोरले सासन गन्न्या राज्या कैले आउँछ भुनि फरिसिले इसुकन स्होद्या। इसुले तिनुकन भुन्या, “परमेसोरको राज्या देखिन्या गरि आउँदैन। 21नतर मान्ठहरुले भुन्न्याछुन्, ‘हेर, नेइ छ!’ या ‘ताँइ छ!’ क्यानभुन्या हेर, परमेसोरको राज्या तुमिहरुकै म्हाँजौदोछ।”
22अनि इसुले चेलाहरुकन भुन्या, “यइथो दिन आउन्याछ, तुमिहरुले मान्ठका छोराले सासन गर्या एक दिन हेन्या इच्छ्या गन्न्याछौ, तर तुमिहरुले देख्न्या नाइ। 23मान्ठहरुले तुमिकन भुन्न्याछुन्, ‘हेर, तेइ ताँइ छ!’ या ‘हेर, तेइ नेइ छ!’ तर तिनुहरुका पछि नजाउ। 24क्यानकि ज्यागरि बिजुल्लि चुम्कुदा सोर्गको ओल्ला धारदेखि पोल्ला धार स्हम्म उज्यालो पाड्छ, मान्ठको छोरा पुनि आम्ना दिनमै तेइथै हुन्याछ। 25तर यस्तो हुनु भुन्दा पैलै तेइले मस्तै दुख्ख पाउन्याछ र यइ पुस्ताबाट इन्कार हुनु पड्न्याछ। 26अनि नोआको दिनमै तेइथै भयाछियो#उत्पति ६:५-८ मान्ठका छोराको दिनमै पुनि तेइथै हुन्याछ। 27नोआ झाँज भित्त नपैथा स्हम्म मान्ठहरु खाँदैछिया, पिदैछिया, भ्या गद्दैछिया तेइबेला बाडिपैरो आयो र स्हबैकन नास गर्यो। #उत्पति ७:६-२४ 28तेइथै गरि लोतको सुमयमै पुनि तेस्तै भयाछियो। मान्ठहरु खानैछिया, पिनैछिया, किनबेच गद्दैछिया, बालि लाउन्या र घर बुनाउदैछिया। 29तर जो दिन लोतले सदोम छोड्या, सर्गबाट आगो र गुन्दक बर्सेर तिनुहरु स्हबैकन नास पार्यो। 30मान्ठको छोरा देखिन्या दिनमै यइथै हुन्याछ।
31“तेइ दिन जो घरको थाडा माथि छ तेइको माल समान घर भित्तछ भुन्या तेइले सामान ल्हिन तल नआओस्, तेस्तै गरि खेतमै काम गन्न्याहरु पुनि घर नफर्कोस्। 32लोतकि जोइ क्यारि मरि याद गर!#उत्पति १९:२६ 33जोले आम्नो जुनि बचाउन खोइदोछ, तेइ मर्न्याछ, र जोले आम्नो जुनि मार्छ, तेइ बाँइन्याछ।#१७:३२-३३ लोतकि जोइले आपुले छोडि आया माल सुमानका बिअ पछाडि हेरि र मरि। इसुले भुन्या हामिले अजम्बरि जुनि पाउन हाम्मो स्हबै थोक छोड्नुपर्छ। 34मु तुमिहरुकन भुन्दछु, तेइ रात दुइ जुना एकै ओछ्यानमै सिया हुन्याछुन। एक जुन ल्हिइन्याछ र अक्काकन छोडिन्याछ। 35दुइ जुन स्हैनि स्हातै जाँतो पिनिरया बेला एकिकन ल्हिइन्याछ, अक्कि छोडिन्याछ। 36दुइ जुन मान्ठ खेतमै काम गरिरया हुन्याछन्, एक जुन ल्हिइन्याछ, अक्को छोडिन्याछ।”
37अनि चेलाहरुले इसुकन स्होद्या, “प्रभु यइ काँ हुन्याछ?”
इसुले तिनुहरुकन भुन्या, “जाँ सिनु छ ताँइ गडुलहरु खेडिन्छन। यइथैगरि यइ चिनारिले बेला नजिकै आया जनाउन्छ।”
Currently Selected:
लुका 17: JUML
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: