YouVersion Logo
Search Icon

लुका 20:46-47

लुका 20:46-47 JUML

“लामा कर्‌रा टाला लाइकन ओडापुडा हड्‌न्‍या र बजारमै ढोग्‍यालि स्‍हुइताछुन्। अनि सबाघरहरुमै मुख्‍य ठौरमै बैन र भत्‍याडमै सुमानको ठौर बैन मुन गन्‍न्‍या धर्मगुरुहरुबाट सचेत रउ। तिनुहरु बिदुआको घरबार कब्‍जा गर्छन् र अरुकन देखाउन लामो लामो प्रार्थना गद्‌दाछुन्! तिनुहरु स्‍हबैले भौति दुन्‍ड पाउन्‍या छुन्।”