YouVersion Logo
Search Icon

लुका 3:4-6

लुका 3:4-6 JUML

यइथैगरि परमेसोरको रैबार ल्‍याउन्‍या यसैयाले धर्मसास्‍त्‌रमै युहन्‍नाको बारेमै लेख्‍याछ, “रुखो ठाउँमै एक जुनले ठुलो डाको गाड्‌डै भुन्‍यो, ‘परमप्रभुको बाटो स्‍हपाड, उनुको हड्‌न्‍या बाटो स्‍होज्‍याउ। स्‍हबै खाल्‍टा-खुल्‍टि पुरिन्‍याछ, डाँडा-काँडा स्‍हुम्‍याउन्‍याछ, घुमाउटो बाटो स्‍होज्‍याइन्‍याछन्, र अप्‍ठारा बाटा स्‍हजिलो हुन्‍याछन्। अनि स्‍हबै मान्‍ठले परमेसोरको मुक्‍ति देख्‍न्‍या छुन्।’”