लुका 7:21-22
लुका 7:21-22 JUML
तेइबेला इसुले मथ्थै कैठ, ब्याथा र खराब आत्माहरुबाट छुटाया, र मथ्थै कान्याकन आँखा देख्न्या गर्या। तब उनुले युहन्नाका चेलाहरुकन भुन्या, “जाउ र ज्या तुमिहरुले देख्यौ र स्हुन्यौ गइ युहन्नाकन भुन्देउ। अनि कान्याहरु देख्न्या भया, डुड्याहरु हड्या, कोडिहरु भलो भया, कानगाड्याले स्हुन्या, मडाहरु ज्युदिया, नागाहरुले राम्मो रैबार स्हुन्या।