YouVersion Logo
Search Icon

लुका 7:7-9

लुका 7:7-9 JUML

मुइले आपैकन पुनि तुमिति आउन्‍या लाएकको ठराइन। तर बचन भुनिदेउ, र मेरो कमारो भलो हुन्‍याछ। क्‍यानभुन्‍या मु पुनि ठुला हाकिमहरुको अदिनमै बइन्‍या मान्‍ठ हु, अनि मेरा अदिनमै पुलिसहरु छुन्। मु एकाकन ‘जा’ भुन्‍छु, अनि तेइ जान्‍छ, र अक्‍काकन ‘आइजा’ भुन्‍छु, अनि तेइ आउन्‍छ। मेरो कमाराकन ‘ज्‍या गर्’ भुन्‍छु, अनि तेइले गर्छ।” यि कुडा स्‍हुन्‍यार इसु तिनु स्‍हात अचुम्‍मित भया। र फर्केर आपुपछि आउन्‍या भिडकन भुन्‍या, “मु तुमिहरुकन भुन्‍छु, मोइले इस्राएलमै पुनि यइथो ठुलो बिसास देख्‍यानाइ।”