1
लुका 14:26
डोटेलि
“कोइ मेरा पाछा आउन्छ, भन्या आफना बा, इजा, स्वानि, चेला-चेलिन, दाइ भाइ, दिदिबइनिलाइ रे आफना जिबनलाइ समेत मुलाइ भन्ना बर्ता माया अरन्छ भन्या, त्यो मेरो सिस्य हुन् सक्दइन।
Compara
Explorar लुका 14:26
2
लुका 14:27
जो मान्स आफनो क्रुस बोकिबर मेरा पाछा लाग्दइन, त्यो मेरो सिस्य हुन सक्दइन्।
Explorar लुका 14:27
3
लुका 14:11
क्यालाइकि हरेक जइले आफुलाइ ठुलो बनाउन्छ, त्यो नानो हुन्या छ। रे आफुलाइ नानो बनाउन्या ठुलो हुन्या छ।”
Explorar लुका 14:11
4
लुका 14:33
तबइलाइ तमुमध्ये जइले आफुसित भया सप्पइ थोक छाड्डइन, त्यो मेरो सिस्य हुन सक्दइन।
Explorar लुका 14:33
5
लुका 14:28-30
“तममि हइ कसइले एक धरहारा बनाउन्या इछ्या अरन्छ भन्या, त्यो धरहारा बनाइ सक्द्या खर्च आफुसित छ कि छइन भनि कि तइले पइलि बसिबर हिसाब अद्इन ब? नति भन्या तइले जग बसालिसक्यापाछा पुरा अद्द सकेइन भनिबर, धेक्द्या सप्पइले यसो भणिबर तइको खिसि अद्या छन्, ‘यइ मान्सले बनाउन त सुरु अर्यो रे पुरा अद्द सकेइन्।’
Explorar लुका 14:28-30
6
लुका 14:13-14
रे तमले भोज लाउन्ज्या, गरिब, लुला, लङणा, आँखा नधेक्द्यालाइ बोला, रे तमले आसिस पाउन्याछउ, क्यालाइकि तिनुनले तमरो पालोबदेलो फर्काउन सक्दाइन्। रे मर्याबटहइ धर्मिनको बउरि उठाइ हुनज्या तमले यइको प्रतिफल पाउन्याछउ।”
Explorar लुका 14:13-14
7
लुका 14:34-35
“नुन निको हो, रे नुनको स्वाद गयो भन्या त्यो क्याले नुनिलो हुन्या? त्यो न त धर्तिकि निउति न पर्सोकि निउति काम लाग्द्या हुन्छ। मान्सले तइलाइ खित्दिनाहान। जइको सुन्या कान छ, तइले सुनउ।”
Explorar लुका 14:34-35
Inici
La Bíblia
Plans
Vídeos