यूहन्ना 5:8-9
यूहन्ना 5:8-9 सरल नेपाली
तब येशूले भन्नुभयो, “उठ र आफ्नो ओछ्यान बोकेर हिँड।” त्यति नै खेर त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्यो। तर त्यो दिन पवित्र विश्रामको दिन थियो।