उत्‍पत्ति 12:2-3

उत्‍पत्ति 12:2-3 सरल नेपाली

म तँलाई धेरै छोरा-नातिहरू दिनेछु र तिनीहरू एउटा महान् जाति हुनेछन्। म तँलाई आशिष् दिनेछु र तेरो नाम खुबै चल्‍नेछ र तँ आशिष्‌को मूल बन्‍नेछस्। “तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई सराप दिनेलाई म सराप दिनेछु। र तँद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।”

Gratis læseplaner og andagter relateret til उत्‍पत्ति 12:2-3