उत्‍पत्ति 17:11-12

उत्‍पत्ति 17:11-12 सरल नेपाली

अबउसो जन्‍मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्‍मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्‍मेका पनि त्‍यसरी नै खतना गरिनुपर्नेछ। त्‍यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ।