उत्‍पत्ति 9:12-13

उत्‍पत्ति 9:12-13 सरल नेपाली

मैले तिमीहरूसित र सम्‍पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा म मेरो धनु बादलमा राख्‍नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ।