प्रेरित 2:46-47
प्रेरित 2:46-47 सरल नेपाली
दिनहुँ तिनीहरू मन्दिरमा जम्मा हुन्थे र घर-घरमा मिलेर खुसी र नम्र भएर भोजन खान्थे र सधैँ परमेश्वरको प्रशंसा गर्थे। अरू मानिसहरूले पनि तिनीहरूलाई मन पराउँथे। उद्धार पाएकाहरूको सङ्ख्या तिनीहरूको झुण्डमा प्रभुले दिनदिनै बढाइदिनुभयो।