यूहन्ना 13:4-5
यूहन्ना 13:4-5 सरल नेपाली
त्यही सम्झेर येशू उठ्नुभयो र बाहिरपट्टिको खास्टो खोलेर कम्मरमा तौलिया बेर्नुभयो। त्यसपछि उहाँले भाँडामा पानी हालेर चेलाहरूको खुट्टा धुँदै कम्मरमा बेरेको तौलियाले पुछ्न लाग्नुभयो।