Logo de YouVersion
Icono de búsqueda

यूहन्‍ना 11:38

यूहन्‍ना 11:38 NCV

येशू फेरि दुःखित भएर चिहानसम्म जानुभयो। यो चिहान ओडारमा थियो, अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो।