Logo de YouVersion
Icono de búsqueda

यूहन्‍ना 8:10-11

यूहन्‍ना 8:10-11 NCV

येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। अब जाऊ, फेरि पाप नगर।”