Logo de YouVersion
Icono de búsqueda

मत्ती 14:30-31

मत्ती 14:30-31 NCV

तर जब तिनले बतास देखे, तब तिनी डराए अनि, डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनी चिच्याए। येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो अनि भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?”