← योजनाहरू
उत्पत्ति 2:7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
चिन्तालाई यसकै खेलमा हराउनु
४ दिन
आफ्ना सबै रूपहरूमा चिन्ताले कमजोर पारिदिन सक्छ किनकि यसले हाम्रो सन्तुलनलाई बिगारेर छोड्न सक्छ र हामीलाई डरमा बाँध्न सक्छ। यद्यपि यो कथाको अन्त्य चाहिँ होइन, किनकि येशुमा हामीले सङ्घर्षलाई जित्नको लागि स्वतन्त्रता र अनुग्रह पाउँदछौँ। हामी यसलाई पार मात्र गर्दैनौं तर हामी अझ राम्रो बन्न सक्छौँ जसकारण परमेश्वरको वचन र परमेश्वरको उपस्थितिको निरन्तर पुन:आश्वासन लागि धन्यवाद होस्।