1
आमोस 4:13
नेपाली नयाँ संशोधित संस्करण
जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्यारो पार्छ र पृथ्वीका अल्गा-अल्गा ठाउँहरूमा हिँड्छ— सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँको नाउँ नै हो।
तुलना
अन्वेषण गर्नुहोस् आमोस 4:13
2
आमोस 4:12
“यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्वरसित भेट गर्न तिमीहरू तयार होओ।”
अन्वेषण गर्नुहोस् आमोस 4:12
3
आमोस 4:6
“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् आमोस 4:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू