1
एफिसी 6:12
नेपाली नयाँ संशोधित संस्करण
किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
तुलना
अन्वेषण गर्नुहोस् एफिसी 6:12
2
एफिसी 6:18
सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
अन्वेषण गर्नुहोस् एफिसी 6:18
3
एफिसी 6:11
दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
अन्वेषण गर्नुहोस् एफिसी 6:11
4
एफिसी 6:13
यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
अन्वेषण गर्नुहोस् एफिसी 6:13
5
एफिसी 6:16-17
साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
अन्वेषण गर्नुहोस् एफिसी 6:16-17
6
एफिसी 6:14-15
यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
अन्वेषण गर्नुहोस् एफिसी 6:14-15
7
एफिसी 6:10
अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ।
अन्वेषण गर्नुहोस् एफिसी 6:10
8
एफिसी 6:2-3
आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो), कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
अन्वेषण गर्नुहोस् एफिसी 6:2-3
9
एफिसी 6:1
छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
अन्वेषण गर्नुहोस् एफिसी 6:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू