1
इजकिएल 8:3
नेपाली नयाँ संशोधित संस्करण
तिनले हातजस्तै आकार पसारेर मेरो कपालको लट्टा समातेर मलाई जुरुक्क उठाए। त्यसपछि आत्माले मलाई पृथ्वी र स्वर्गको बीचमा उचालेर परमेश्वरका दर्शनहरू देखाउँदै यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर लग्नुभयो। त्यहाँ डाह तुल्याउने मूर्तिको आसन थियो।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 8:3
2
इजकिएल 8:12
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाका धर्म-गुरुहरू हरेकले अँध्यारोमा आ-आफ्नो मूर्तिको पूजाकोठामा के गरिरहेका तैंले देखिस्? तिनीहरू भन्छन्, ‘परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले यस देशलाई त्याग्नुभएको छ’।”
अन्वेषण गर्नुहोस् इजकिएल 8:12
3
इजकिएल 8:18
यसकारण म मेरो रीसमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई टिठ्याएर छोड्नेछैनँ। तिनीहरू उच्च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ।”
अन्वेषण गर्नुहोस् इजकिएल 8:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू