1
होशे 2:19-20
नेपाली नयाँ संशोधित संस्करण
म तँलाई सधैँको निम्ति मेरी पत्नी तुल्याउनेछु। म धार्मिकता र न्यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्नी तुल्याउनेछु। म तँलाई ईमानदारीमा मेरी पत्नी तुल्याउनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस्।”
तुलना
अन्वेषण गर्नुहोस् होशे 2:19-20
2
होशे 2:15
त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फिर्ता गर्नेछु, र आकोरको बेँसीलाई चाहिँ आशाको ढोका तुल्याइदिनेछु। त्यहाँ त्यसले आफ्नो युवावस्थाका दिनमा जस्तै र मिश्रदेशबाट आएको दिनमा झैँ गीत गाउनेछ।
अन्वेषण गर्नुहोस् होशे 2:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू