1
यशैया 38:5
नेपाली नयाँ संशोधित संस्करण
“गएर हिजकियालाई भन्, ‘तेरा पिता दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनें र मैले तेरो आँसु देखें। म तेरो आयु अरू पन्ध्र वर्ष बढ़ाइदिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 38:5
2
यशैया 38:3
“हे परमप्रभु, तपाईंको सामुन्ने म कस्तो विश्वासयोग्य भई सारा हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्टिमा जे असल छ त्यही गरेको छु, त्यसको सम्झना होस्।” अनि हिजकिया धुरुधुरु रोए।
अन्वेषण गर्नुहोस् यशैया 38:3
3
यशैया 38:17
निश्चय नै मेरो भलाइको निम्ति मैले यस्तो वेदना सहनुपर्यो। तपाईंले मलाई प्रेम गरेर विनाशको खाड़लबाट जोगाउनुभयो। तपाईंले मेरा सबै पाप आफ्नै पछिल्तिर राख्नुभयो।
अन्वेषण गर्नुहोस् यशैया 38:17
4
यशैया 38:1
त्यस बेला हिजकिया राजा बिरामी परेर मर्नै लागेका थिए। तब आमोजका छोरा यशैया अगमवक्ताले तिनीकहाँ आएर भने, “परमप्रभु यसो भन्नुहुन्छ: तेरो घर ठीकठाक गर्, किनकि तँ मर्नेछस्, तँ निको हुनेछैनस्।”
अन्वेषण गर्नुहोस् यशैया 38:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू