1
यर्मिया 13:23
नेपाली नयाँ संशोधित संस्करण
के कूशीले आफ्नो छालाको रङ्ग बद्लन सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बद्लन सक्छ र? न त तँ दुष्ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 13:23
2
यर्मिया 13:16
उहाँले अन्धकार ल्याउन अघि नै, साँझको अँध्यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्न अघि नै परमप्रभु आफ्ना परमेश्वरलाई महिमा देओ। तिमीहरूले उज्यालोको आशा गर्छौ, तर उहाँले त्यसलाई अँध्यारोमा परिणत गरेर घोर अन्धकार बनाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् यर्मिया 13:16
3
यर्मिया 13:10
यी दुष्ट मानिसहरू, जसले मेरो वचन सुन्न इन्कार गर्छन्, जसले आ-आफ्नो हृदयमा अटेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्न जान्छन्, तिनीहरू यही पटुकाजस्तै हुनेछन्, जो पूरै बेकामको भएको छ!
अन्वेषण गर्नुहोस् यर्मिया 13:10
4
यर्मिया 13:15
सुन, ध्यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्नुभएको छ।
अन्वेषण गर्नुहोस् यर्मिया 13:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू