1
यर्मिया 8:22
नेपाली नयाँ संशोधित संस्करण
के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 8:22
2
यर्मिया 8:4
“तिनीहरूलाई भन्, ‘परमेश्वर यसो भन्नुहुन्छ, ‘जब मानिसहरू लोट्दछन्, के तिनीहरू फेरि उठ्दैनन् र? जब कोही तर्किजान्छ, के त्यो फर्केर आउँदैन र?
अन्वेषण गर्नुहोस् यर्मिया 8:4
3
यर्मिया 8:7
आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्।
अन्वेषण गर्नुहोस् यर्मिया 8:7
4
यर्मिया 8:6
मैले ध्यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्दैनन्। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पश्चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्नै बाटोतिर लाग्दछ।
अन्वेषण गर्नुहोस् यर्मिया 8:6
5
यर्मिया 8:9
बुद्धिमान् मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्। तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरेका हुनाले तिनीहरूमा कस्तो बुद्धि छ?
अन्वेषण गर्नुहोस् यर्मिया 8:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू