1
योएल 1:14
नेपाली नयाँ संशोधित संस्करण
पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा देशका सारा बासिन्दाहरू र धर्म-गुरुहरू भेला गराएर परमप्रभुको पुकारा गर।
तुलना
अन्वेषण गर्नुहोस् योएल 1:14
2
योएल 1:13
हे पूजाहारी हो, भाङ्ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्वरका सेवक हो, भाङ्ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्वरको भवनमा अन्नबलि र अर्घ-बलि रोकिएका छन्।
अन्वेषण गर्नुहोस् योएल 1:13
3
योएल 1:12
दाखको बोट ओइलायो, नेभाराको बोट सुक्यो। अनार, खजूर र स्याउको बोट, अर्थात् खेतका सबै रूखहरू ओइलाएका छन्। निश्चय नै मानिस-जातिका सन्तानको आनन्द सुकिगएको छ।
अन्वेषण गर्नुहोस् योएल 1:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू