1
यहोशू 5:15
नेपाली नयाँ संशोधित संस्करण
NNRV
अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्, किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्यसै गरे।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 5:15
2
यहोशू 5:14
अनि उनले भने, “होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ।” तब यहोशूले जमिनमा घोप्टो परेर दण्डवत् गरे, र उनलाई भने, “मेरा प्रभु, आफ्नो दासलाई के भन्नुहुन्छ?”
अन्वेषण गर्नुहोस् यहोशू 5:14
3
यहोशू 5:13
यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामुन्ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु हुनुहुन्छ?” भनेर सोधे।
अन्वेषण गर्नुहोस् यहोशू 5:13