1
मर्कूस 1:35
नेपाली नयाँ संशोधित संस्करण
बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 1:35
2
मर्कूस 1:15
उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:15
3
मर्कूस 1:10-11
पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:10-11
4
मर्कूस 1:8
मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:8
5
मर्कूस 1:17-18
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे।
अन्वेषण गर्नुहोस् मर्कूस 1:17-18
6
मर्कूस 1:22
अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो।
अन्वेषण गर्नुहोस् मर्कूस 1:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू